गाजामा इजरायली आक्रमण : १२ प्यालेस्टिनीको मृत्यु :
गाजामा इजरायली आक्रमणमा ६ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन् ।बेइत लाहिया क्षेत्रमा आवासीय घर र अस्पताल नजिकै भएको गोलाबारीमा ठूलो क्षति पुगेको बताइएको छ । घटनापछि गाजामा तनाव थप बढेको छ






प्रतिक्रिया दिनुहोस्