आइसोलेसन-निःशुल्क खाना, औषधि, अक्सिजन, ल्याब,एक्सरे , परामर्श र सवारीसाधन-दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिकाले ३० सैया रहेको कोभिड-१९ आइसोलेसन सेन्टर मार्फत निःशुल्क आइसोलेसन सेवा मात्र नभई नि:शुल्क खाना, निःशुल्क औषधि, नि:शुल्क अक्सिजन, निःशुल्क ल्याब र एक्सरे सेवा, निःशुल्क चिकित्सकीय परामर्श र निःशुल्क सवारीसाधन सेवा पनि दिईरहेको पुनः जानकारी गराउदछौ । साथै हाल दक्षिणकाली नगरपालिका मार्फत १ जना चिकित्सक र ४ जना नर्सिङ स्टाफ नियुक्ति गरि हाल ३ जना चिकित्सक र १२ जना नर्सिङ स्टाफहरु बाट सेवा दिइरहेको पनि जानकारी गराउदछौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here