अछाम जिल्लाको प्रथम भेला सम्पन्न योगदान राष्ट्रका लागि

अछाम जिल्ला योगदान राष्ट्रका लागि फाउन्डेसन अछाम जिल्ला संयोजक दिपिका कुवर ज्यूको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती योगदान राष्ट्रको लागि फाउन्डेसनका ७ नम्बर प्रदेश संयोजक कृष्ण बटाला र अतिथि बझाङ जिल्ला अध्यक्ष एल.बि ठकुरी ज्यूको उपस्तिथि रहेको थियो।

अछाम जिल्लाका युवाहरु भेला गरि योगदान राष्ट्रको लागि फाउन्डेसन २१ जनाको कार्यसमिति समिति गठन गरिएको हो।
जसमा कार्यसमिति यस प्रकार छ ।
अध्यक्षमा दिपिका कुवर ,उपाध्यक्षमा पुष्पराज सञ्ज्याल,सचिवमा खेमराज ओझा,सह सचिवमा चेतना खनाल,कोषाध्यक्षमा रत्ना साउद
सदस्य हरुमा पार्वती बिष्ट,जनकराज ढुङ्गाना
अर्जुन लुहार,मिना कु. बोहरा,कैसिला कु. साउद,कमला तिमिल्सिना,ज्ञानी खड्का,आरएस खड्का ,इन्द्रा अधिकारी
अछाम जिल्ला योगदान राष्ट्रका लागि फाउन्डेसन अछाम जिल्ला कार्यसमिति गठन गरिएको छ ।
अब योगदान राष्ट्रका लागि फाउन्डेसनले बिशेष गरि प्राथमिक उपचार गर्ने मुख्य उदेश्य बोकेको छ ।
प्रथम भेला कार्यसमिति गठन कार्यक्रम संचालक खेमराज ओझा ले गर्नु भएको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here