एमालेका नेता तथा पूर्वसांसद रत्नप्रसाद शर्माको निधन

काठमाडौं । नेकपा एमालेका नेता तथा जाजरकोटका पूर्वसांसद रत्नप्रसाद शर्माको निधन भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण निधन भएको हो ।

frontline

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले लामो समयसम्म जाजरकोटमा एमाले पार्टीको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here