गौतमलाई प्रवक्ताबाट हटाइ वीर अस्पताल प्रमुखको जिम्मेवारी, नयाँ प्रवक्ता तोकिने

फ्रन्टलाइन स्वास्थ्य । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा. डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएको छ। सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ता गौतमलाई जिम्मेवारीबाट हटाइएको हो। उहाँ स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुनुअघि थापाथली प्रसुती अस्पतालको प्रमुख हुनुहुन्थ्यो । उहाँलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको हो। उहाँको ठाउँमा अब नयाँ प्रवक्ता तोकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here