स्वास्थ्य सामग्री वितरण तथा नागरिक सहायता कक्ष चौदण्डिगढी नगरपालिका

आजनेकपा एमालेको जनवर्गय संगठन राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले चौदण्डिगढी नगरबासीको स्वास्थ्यको ख्याल राख्दै कोरोना माहामारी जोखिम न्यूनीकरणका खातिर स्वास्थ्य सामग्री वितरण तथा नागरिक सहायता कक्ष चौदण्डिगढी नगरपालिका वडा नम्बर ४ शनिबारे चोकमा स्थापना गरेको हो । साथै केरोना भ्याकसिनको लागि अनलाईन फर्म भरिने सुविधा पनि गरिएको छ । हजुरहरूको स्वास्थ्यको निम्ती राष्ट्रिय युवा संघ नेपालले सेनिटाईजर , माक्स , गोल्पस, बितरण गरिरहेको छ । यस महान कार्यमा समवन्यकारी भूमिका निर्वाहा गरिदिनु भएकोमा राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला ईन्चार्ज आदरणिय दाई राकेश राई लाई धन्यवाद दिन चाहान्छु । उपस्थिती क. जिवन राई राष्ट्रिय युवा संघ नेपाल चैनपा नगर ईन्चार्ज क. अनुपराज खत्री राष्ट्रिय युवा संघ नेपाल चौनपा नगर संयोजक क. भुवन राई राष्ट्रिय युवा संघ नेपाल नगर सह-संयोजक मणिराज क्षेष्ठ ईलाका प्रहरी बसाहा प्रतिनिधि लगाएत नेकपा एमालेका नेता कार्यकर्ता तथा समाजसेवीहरूको उपस्थीतीमा समपन्न गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here