कोभिड संक्रमितको निशुल्क उपचार ७६ अस्पतालबाट (सूचीसहित)

काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।

सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निशुल्क उपचार हुनेछ भने अस्पतालाई निशुल्क उपचार गरेवापत्को खर्च सरकारले उपलब्ध गराउनेछ ।

frontline

यी हुन् कोभिडको निशुल्क उपचार हुने अस्पतालहरू 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here