टक्सार विभागमा असर्फी किन्नेको भीड (तस्बिरहरू)

नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। आज एक दिनको लागि मात्रै २.५ ग्राम तौलको सिक्का बिक्री गरिएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । 

अपराह्न ४ बजेसम्म सिक्का बिक्री गर्ने र एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ । सुनको सिक्काको मूल्य आजको  सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ । 

frontline

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ ।  यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here