रवि लामिछानेको रिहाइका लागि बालुवाटार केन्द्रित प्रदर्शनमा रास्वपा

पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन तय गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको जिकिर गर्दै आएको छ । सोही विरोधमा रास्वपाले तय गरेको प्रदर्शनको ‘लाइभ अपडेट’ लिएर रातोपाटी टीम उपस्थित भएको छ– 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here