सन्धिखर्क नगर प्रमुखलाई पत्नीशोक

सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाललाई पत्नीशोक परेको छ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुसालकी धर्मपत्नी मीनाको ४५ वर्षका उमेरमा निधन भएको हो ।

सन्धिखर्क –१ स्थित रविचित्र माध्यमिक विद्यालयकी शिक्षिका मीना डेढ वर्षदेखि अल्जाइमरलगायत रोगबाट पीडित थिइन् । उनका एक छोरा र एक छोरी छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here