उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिए

काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान तालिका रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज सोमबार बिहान भरतपुर उड्ने तयारीमा थियो। तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थलले बताएको छ।

frontline

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको विमानस्थल बुद्ध एयरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here