जनमतको गरुडा नगर अध्यक्षमा नथुनी मुखिया चयन

रौतहटको गरुडा नगरपालिकाको  नगर अधिबेशनलाई निर्वाचन प्रक्रियामा लैजाने भनिएपनी पार्टीले नथुनी मुखियालाई सर्बसम्मत बाट अध्यक्ष पदमा चयन गरेको जनमत पार्टीको युवा नेता रामलाल यादवले बताएका छन ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here