सालिनको पोष्टमार्टम रिर्पोट परिवारलाई नदिएको भन्दै प्रदर्शन

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोट अस्पतालले परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन्।

टिचिङ अस्पतालले पोख्रेलको पोष्टमार्टम  रिर्पोट परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।

frontline

पोख्रेलको पोष्टमार्टम रिर्पोट आज आएको थियो। रिर्पोटमा पोख्रेलमाथि बलात्कार नभएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here