मधेशकाे भविष्य फेर्न आएकाे : रवि लामिछाने

Exif_JPEG_420

मेवालाल यादव 

मंसिर ९ , रौतहट 

frontline

मधेशकाे मुहार फेर्नेहरुले आफ्नाे मुहार फेरेकाे वताउँदै देशमा मात्र हाेइन विदेशमा समेत आफन्तकाे नामा सम्पती जाेडेकाे वताए । आक्षी आउदा पनि विदेशका महँगाे अस्पतालमा उपचार गराउने गरेकाे वताए । उनले मधेश नेता उत्पादन गर्ने कारखाना मात्र नभएर यहाँ बन्द रहेकाे कारखाना संचालन गरेर राेजगार सृजना गर्ने थलाे समेत भएकाे वताए ।

Exif_JPEG_420

मधेशले खाेजेकाे शिक्षा, स्वास्थ्य, राेजगार राष्ट्रिय स्वत्नत्र पार्टीले दिने वताए । एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतकाे सरकार बनाउन पायाे भने हजाँ लुकाएकाे सम्पती भएपनि बाहिर ल्याउने वताए । नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले  बताएका छन।

Exif_JPEG_420

रौतहटको सदरमुकाम गौर राइस मिलको सभा हलमा जिल्ला कार्यसमितिको आयोजनामा रौतहट जिल्ला जनसभा कार्यक्रम सम्पन्न भएको छ । उपेन्द्र यादवको अध्यक्षतामा रौतहट जिल्ला जनसभा कार्यक्रम सम्पन्न भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सदस्य तथा युवा नेता राकेश दासले रौतहट जिल्ला जनसभा कार्यक्रमलाई संचालन गर्नु भएको थियो ।

Exif_JPEG_420

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा पुर्व गृहमन्त्री रबि लमिछानेले नव प्रवेशीहरुलाई गमछा ओढ़ाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

Exif_JPEG_420

सो कार्यक्रममा माननीय तथा पार्टी उपसभापति डिपि आर्याल  , माननीय मनिश झा  ,प्रदेश अध्यक्ष  इ. तपेश्वर यादव  , जिल्ला अध्यक्ष प्रदीप साह   , प्रदेश वक्ता रन्जित राम  लगायत प्रहरी प्रशासन , पत्रकार तथा  पार्टीको कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here