सुम्निमा तुलाधरअस्ट्रेलियाको नयाँ राजदूतमा सिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ।

गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो।

frontline

परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरियासहित कार्यकाल पूरा नभई राजनितीक प्रतिशोधका कारण एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया सहित अन्य मुलुकमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो।

राजदूतमा सिफारिस तुलाधर बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी निर्देशक हुन्। उनी पद्मरत्न तुलाधरकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here