ईशनाथमा नेपाली कांग्रेस पार्टीको अन्जु झा बढी नै सक्रिय।
मेवालाल यादव
श्रावण महिनाको अन्तिम सोमवारी जून हिन्दूधर्मावलम्बीहरुको एकदमै महत्वपूर्ण दिन,जून खासगरी देवोका देव महादेव लाई खूस पार्नका लागि विभिन्न तरीकाले पूजा गर्ने चलन सहीत सास्त्रले बताऊने गरेका छन।
सोही क्रममा आज रौतहट जिल्लाको ईशनाथ औरैयाबाट विभिन्न गाजा बाजाका साथ लालबकैया र भकूआ नदी मिलेको सॅग निरजल बोझी गरी ईशनाथ महादेव मन्दिरमा चढाऊने उदेश्यले निसकी रहेको भक्तालूहरू सॅग नेपाली काग्रेसको मेयर प्रत्याशी अन्जु झाले प्रत्यक्ष रूपमा भेटी बाटोमा पर्न सक्ने समस्याहरूको बारेमा जानकारी लिईन।
ईशनाथमा चूनाव आयोगको अनूसार प्रमुख प्रतिपक्षीमा रहनू भएकी श्रीमती झा अहीले धेरै नै लोकप्रिय बन्दै गएको प्रमुख कारणहरू मध्ये समुहगत जन चाहना अनूसार प्राथमीकता साथ काम गर्नू नै एक हो।
गत वर्ष देखी नै आफू कूनै पनी सार्वजनिक पदमा न भय पनी विकासको काममा पनी अहम भूमिका रहेको स्थानीय हरूको भनाई रहेको छ। नगरपालीका विभिन्न वडाहरूमा आफू सॅघ,प्रदेश र सॅघसॅस्था वाट बर्षेनी करोडौ सम्म को योजना हरू को काम गराएको स्थानीय वडा अध्यक्षहरूनै बताउँछन्।
नगरभरीमा पर्ने विभिन्न जात जाती हरूको पहिचान सहीत रहेको मठ मन्दिर हरूलाई प्राथमिकता का साथ निर्माण तथा मर्मत सम्भार का लागी लागी परेकी श्रीमती अन्जु झा नगर भरीमा चर्चित भयकी छीन।आफ्नो हाथमा कूनै किसीमको बजेट न भय पनी यत्रो ठूलठूल्ला योजना ल्याई नगरको विकास तर्फ ऊन्मूख रहेको ले टोल, जात जाती,समूदायहरू खूसी हूदै जादा अन्य राजनीतिक कर्मी चिन्तीत छ।
यही क्रममा आज वडा नं ३ अन्तर्गत पर्ने लहेरी टोलमा रहेको पटेल समूदायको सम्ये माईको मन्दिर जिर्ण बन्दै गएको छ। सो मन्दिर निर्माणको गराई दिनको लागी स्थानीय टोलको लालू पटेल, सहदेव पटेल,जावाहीर पटेल लगाएत दर्जनौं व्यक्तिहरुले समूहगत रूपमा भनेको थियो।
सोही अनुसार आज मन्दीर लाई निरिक्षण गरी के कती खर्च लाग्ने छ भने प्राविधिक सॅग सल्लाह गरी आऊने कार्तिक महिनामा मन्दिर निर्माण कार्य सुरु हूने झा ले वताईन।
यो मन्दिरमा यो टोलको सैकडो घर परिवार बर्षेनी आफ्नो धर्म सांस्कृति र मूल्य मान्यता अनूसार पूजा गर्ने चलन रहेको छ।
प्रतिक्रिया दिनुहोस्