अक्सिजनसहित ३० बेडको हाइकेयर युनिट-महालक्ष्मी नगरपालिका, ललितपुर

श्रोत:ईन्टरनेट

ललितपुर– महालक्ष्मी नगरपालिकाले अक्सिजनसहित ३० बेडको हाइकेयर युनिट सुरु गरेको छ ।

वडा नम्बर ५ स्थित केयर एन्ड केयर अस्प्तालमा नगरपालिकाले अक्सिजनसहित ३० बेडको हाइकेयर युनिट सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । ‘अब गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गर्न केही सहज भएको छ,’ उहाँले भन्नुभयो ।

frontline

नगरपालिकाले नगरबासीलाई लक्षित गर्दै हाइकेयर युनिट सुरु गरेको हो । गम्भीर प्रकृतिका बिरामीहरुको संख्या बढ्दै गइरहेकाबेला नयाँ सेवाले केही राहत दिने नगरबासीले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here