घरधुरी सर्वेक्षणसम्बन्धि दुई दिने तालिम सम्पन्न

पर्वत । मोदी गाउँपालिकामा घरधुरी सर्वेक्षणसम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बिहिबार सो तालिम सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार बालबालिकाहरुको बस्तुगत विवरण तयारीका लागि घरधुरी सर्वेक्षण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिम वडा नं ५, ६, ७ र ८ मा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

frontline

तालिममा सम्बन्धित वडाहरुको विद्यालयबाट प्रतिनिधित्व गरेर शिक्षक तथा शिक्षिकाको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here