नेपाल् प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रुपमा तस्करी

मेवालाल यादव,

२ फागुन, रौतहट । रौतहट जिल्लाको विभिन्न नाका बाट खुल्याम रुपमा तस्करी बढेको छ। जिल्लाको मठिया महुलिया, जयनगर, रामपुरखाप, नरकटिया, बंकुल नाकाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलेमतोमा दिनहु तस्करीको मेन अखाडा बनेको स्थानीयहरूले जनाएँका छन् ।

frontline
smart

तस्वीरमा जस्तै चिनी, कपडा, मैदा, मोटरसाइकलको स्पेयपट पुर्जाको, समाग्री लगायत अन्य लाखौं, लाखको माल समान तस्करी भइरहेको र प्रहरी मुर्खदर्शन बनेको स्थानीय बासिन्दाले बताएका छन्।

smart

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here