६० वर्ष माथिका नागरिकको मृत्यु सबैभन्दा धेरै

काठमाडौं । नेपालमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेहरुमा ६० वर्षमाथिका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । 

मन्त्रालयका अनुसार हालसमम मृत्यु भएका ४ हजार ४८ मध्ये सबैभन्दा धेरै ६० वर्षमाथिका २ हजार ३८५ जना छन् । 

frontline

त्यस्तै ९ वर्षसम्मका बालबालिका २७  जना र १० देखि १९ वर्षका २६ जना छन् ।  त्यस्तै २० देखि २९ ११८ जना, ३० देखि ३९ वर्षका २९७, ४० देखि ४९ वर्षका ५१४, र ५० देखि ५९ वर्षका ७१७ जना रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here