आज सेयर बजार बन्द

८ माघ, काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (माघ ८ गते) सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here