टोखा ४ सेल्सबेरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-४ सेल्सबेरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

बा१२च १६१ नम्बरको कारको ठक्करबाट टोखा नगरपालिका-४ बस्ने ७३ वर्षीय गोपाल गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो। 

frontline

ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिएर फरार भएका कार चालकको प्रहरीले खोजी गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here