लैनचौरमा मेलम्चीको पाइप मर्मत, दुईतर्फी सवारी सञ्चालन

२८ मंसिर, काठमाडौं । लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।

frontline

सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here