निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने

२७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने भएको छ ।

बुधबार दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको आयोगले जनाएको छ । 

frontline

मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फको परिणाम आइसकेको छ । अब आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here