प्रि-ओपन सेसनमा नेप्सेमा झिनो अंकको गिरावट

१५ मंसिर, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ ।

frontline

३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here