सेञ्‍चुरी कमर्सियल बैंकको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । सेञ्‍चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो।

frontline

आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिन लागेको हो।

लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोगजनार्थ नगद लाभांश रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारसभाले पारित गरेपछि बैंकका सम्बन्धित सेयरधनीले प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here