झापा गाउँपालिकास्थित कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट

फाइल तस्बिर

४ मंसिर, काठमाडौं । झापाको झापा गाउँपालिकास्थित कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएको छ । 

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटपछि केही समय मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारी छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here