सेयर बजार आज बन्द

१ कात्तिक, काठमाडौं ।  सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ  सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

frontline

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here