नेपालीलाई अक्सिजन कमी नहुने !

नेपालको आग्रह बमोजिम भारतले ‘लिक्विड अक्सिजन’ आपूर्ति खुला गरेको छ ।

काठमाण्डु । नेपालको आग्रह बमोजिम भारतले ‘लिक्विड अक्सिजन’ आपूर्ति खुला गरेको छ ।

frontline

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारु भएको जानकारी दिए ।

त्यस्तै उनले थप अक्सिजन सिलिण्डर प्राप्त हुने पनि जानकारी दिए । मुख्यमन्त्री पोखरेलले अब अक्सिजनको अभाव नहुने पनि बताए ।

भारतले अप्रिलबाट अक्सिजन लिक्विड बन्द गरेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै अक्सिजनको अभाव सुरु भएको थियो । अक्सिजन अभाव भएपछि नेपालले भारतीय उच्च अधिकारीहरुसँग निरन्तर वार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here