सेयर बजार आइतबारदेखि खुल्ने

 २१ असोज, काठमाडौं । दसैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार अब आइतबारबाट खुल्नेछ।

१३ गते बिहीबार अन्तिम कारोबार पश्चात आइतबारदेखि दसैं सुरु भएपछि बजार पूर्ण रूपमा बन्द रहेको थियो।

frontline

फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा सार्वजनिक बिदा रहँदा बजार पूर्ण रुपमा बन्द रह्यो ।  असोज २२ गते शनिबार परेपछि अब बजार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here