पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम राखेनन्

१६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

उनका सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

frontline

विषम् परिस्थितिलाई ध्यानमा राखेर यसपल्ट शक्तिपिठको पनि दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने उनले जनाएका छन् ।

यसअघिका वर्षमा शाहले सार्वजनिक टीका कार्यक्रम पनि राख्दै आएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here