‘चेन ब्रेक’ गर्न ५६ जिल्लामा निषेधाज्ञा
निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५६ पुग्यो (सूचीसहित)
काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५६ पुगेको छ । बिहीवार (आज) बिहानसम्म ५६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ ।
यी हुन् निषेधाज्ञा कायम भएका जिल्लाहरु
- बाँके
- सुर्खेत
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- कास्की
- कैलाली
- पर्सा
- दाङ
- कञ्चनपुर
- पाल्पा
- चितवन
- रुपन्देही
- बागलुङ
- बर्दिया
- सल्यान
- सुनसरी
- दार्चुला
- जाजरकोट
- रुकुम पश्चिम
- डडेल्धुरा
- झापा
- मोरङ
- गुल्मी
- प्युठान
- काभ्रेपलाञ्चोक
- गोरखा
- बाजुरा
- उदयपुर
- मकवानपुर
- बझाङ
- कालिकोट
- स्याङ्जा
- कपिलवस्तु
- रामेछाप
- नुवाकोट
- ताप्लेजुङ
- धनुषा
- अर्घाखाँची
- बैतडी
- दैलेख
- महोत्तरी
- डोटी
- डोप्ला
- नवलपरासी पूर्व
- रोल्पा
- म्याग्दी
- मुगु
- तनहुँ
- बारा
- सिरहा
- नवलपरासी पश्चिम
- इलाम
- दोलखा
- सिन्धुपाल्चोक
- धनकुटा
प्रतिक्रिया दिनुहोस्