ललितपुर धोबीघाटको कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते

सान्केतिक तस्बिर

५ असोज, काठमाडौं । ललितपुरको धोबीघाटमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

बुधबार दिउँसो ललितपुर महानगरपालिका–३ धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी हुँदा तीनजना घाइते भएका हुन् ।

frontline

घाइतेहरुको उपचारका लागि स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here