पहिरो खस्दा लमजुङ, म्याग्दी र दार्चुलामा सडक अवरुद्ध

फाइल तस्बिर

२९ भदौ, काठमाडौं । पहिरो खस्दा लमजुङ, म्याग्दी र दार्चुलामा सडक अवरुद्ध भएको छ ।

लमजुङ, बेसीसहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसीसहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

frontline

म्याग्दी, रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

दार्चुला, शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here