माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बिहान बस्दैछ । यसअघि हिजो दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आजका लागि सारिएकाे थियो । 

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ । 

frontline

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकले केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here