भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु, १६ जना घाइते

५ साउन, उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर मृत्यु हुनेको परिवारको लागि ४/४ लाख राहत दिने घोषणा गरेका छन्। 

frontline

राहत आयुक्त कार्यालयको अनुसार बांदामा चट्याङ लाग्नाले चार, फतेहपुरमा २ र बलरामपुर, चंदौली, बुलंदसहर, रायबरेली, अमेठी, कौशांबी, सुलतानपुर र चित्रकुट जिल्लामा एक-एकजनाको मृत्यु भएको हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here