नेप्से परिसूचक ७.५७ अंकले बढ्यो

२३ असार, काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ७.५७ अंकले बढेको छ।

बुधबार  २०४३.९२ विन्दुमा बन्द भएको नेप्से बिहीबार प्री ओपन सेसनमा ७.५७ अंक बढेर २०५१.५० विन्दुमा पुगेको छ। 

frontline

प्री ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ।

आज सोही सेसनमा २१ स्टकको  ७ हजार १०४ कित्ता सेयर २७ लाख ७२ हजार ४४ रुपैयाँमा खरिदबिक्री भयो। 

कारोबारमा आएका २१ स्टकमध्ये १७ स्टकको मूल्य बढेको छ। ३ स्टकको मूल्य भने घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here