भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो

२३ असार, नयाँ दिल्ली । भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो। बढेको मूल्य आजैदेखि लागू हुनेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

frontline

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here