१७ डिआइजीको पदस्थापन (सूचीसहित)

श्रोत : ईन्टरनेट

२० असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसएसपीबाट बढुवा भई आज फूली लगाएका १७ जना डिआइजीहरुको पदस्थापन गरेको छ।

मन्त्रालयको असार १९ को निर्णयअनुसार एसएसपीबाट डिआइजीमा बढुवा भएका १७ जनाको पदस्थापन गरिएको हो । उनीहरुलाई आज आइतबार आइजीपी धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

frontline

डिआइजीहरु क्रमश : सुदीप गिरी एक नम्बर प्रदेश, किरण बज्राचार्य बागमती प्रदेश , रामदत्त जोशी गण्डकी प्रदेश , पोषराज पोखरेल कर्णाली प्रदेश , दीपक थापा प्रवन्ध, वसन्त कुँवर कार्य बिभाग, अशोक सिंह विशेष ब्यूरो, श्याम ज्ञवाली साइबर ब्यूरो, टेकप्रसाद राई आईजीपी सचिवालय, टेकबहादुर तामाङको अख्तियारमा  पदस्थापन भएको छ ।

यस्तो छ डिआइजीहरुको पदस्थापन सूची

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here