मनाङेद्वारा प्रदेशमन्त्रीको सपथ ग्रहण

फ्रन्टलाइन, राजनीति । गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको सपथ लिएका लिएका छन् । आज दिउँसो मात्र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त मन्त्री मनाङेले साँझ ५ः१५ बजे सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here