आफूले अह्वाएर मान्ने मानिसलाई मन्त्री र सचिव बनाउने निजी एयरलाइन्सको ठूलो चलखेल छ : प्रेम आले

१२ असार, काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमन्त्री र सचिव कुन व्यक्तिलाई नियुक्त गर्ने भनेर ठूला निजी एयरलाइन्स कम्पनीहरुको ठूलो चलखेल गर्ने गरेको आरोप लगाएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले आफूले कहिल्यै पनि कानुनविपरीत काम नगरेको बताए ।

frontline

‘नेपाल एयरलाइन्स बाहेकका नेपालका ठूला चलखेल गराएर आफूले अह्वाएर मान्ने मानिसलाई मन्त्री र सचिव बनाउने गरेका छन्,’ आलेले भने, ‘म त्यो बाहिरको मानिस हो । मैले कहिले पनि कानुनविपरीत गरिनँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here