तीनपाटन १ बेलघारी वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन

तीनपाटन गाउँपालिका वडा नं १ बेलघारी को वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ 

शान्ति तथा पुनः निर्माण मन्त्रालय स्थानीय शान्ति समिति सिन्धुली को  १७ लाख र तीनपाटन गाउँपालिकाको ३० लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

frontline

वनको नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवालले उद्घाटन गरेका हुन  ।

 सोही अवसरमा वडा कार्यालय निर्माणको लागि जग्गा दान गर्नुहुने स्थानीय समाजसेवी बोधराज पौडेल दम्पती लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पौडेल दम्पती तत्कालीन बेलघारी गाउँ बिकास समितिको प्रशासनिक भवन बनाउन १ कठ्ठा जग्गा दान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here