नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

९ असार, काठमाडौं । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, लगायत रहेका छन् ।

frontline

हेर्नुहोस् पूरा सूची-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here