खोप लगाउनेको भीड बढ्यो महालक्ष्मी नगरपालिका

कोरोना भाइरसको दोस्रो  लहरले खोप लगाउन खासै चासो नराख्ने सर्वसाधारणहरु अहिले खोजी खोजी खोप केन्द्र पुग्न थालेका छन् । स्थानीयको माग बढेपछि महालक्ष्मी नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विशेष आग्रह गरेर लुभु स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाएको छ ।

खोप कार्यक्रमको मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं ८ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here