स्नातकका सबै विद्यार्थीलाई निःशुल्क पढाउने प्रमुख सुवेदीको घोषणा

  मोरङको बेलबारी  नगरपालिकाले बीएड, बीबीएस तथा बीए संकायमा भर्ना हुने आउने विद्यार्थीको खर्च तिरिदिने भएको  छ।

विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

frontline

आर्थिक अभावका कारण कसैले पनि उच्च शिक्षाबाट वञ्चित नहोउन् भन्ने लक्ष्य लिएर विद्यार्थीलाई सहयोग गरेको नगरप्रमुख सुवेदीले बताए ।

सुवेदी बेलबारी बहुमुखी क्याम्पसका अध्यक्षसमेत हुन । उनकै कार्यकालमा जग्गा व्यवस्थापन गरेर भवनसमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

३ स्थानिय

poster-here