भरतपुर महानगरपालिकामा एमालेको अग्रता

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा मेयर पदमा एमालेका उम्मेदवार विजयी सुवेदीले सुरुवाती अग्रता लिएका छन् ।

सवेदीले १०० मत गणना हुँदा ४१ मत ल्याएका हुन् ।

frontline

गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३७ मत प्राप्त गरेकी छिन् ।

कांग्रेस असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here