वीरगञ्जमा विवादपछि मतगणना प्रभावित

३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरमा पार्टीहरूबीच प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि मतगणना प्रभावित भएको छ ।

वीरगन्ज महानगर १४ स्थित नरसिंह माध्यमिक विद्यालय पिपरामठमा गठबन्धनका उम्मेदवारले एकजना उम्मेदवारका लागि ३ जना सम्म पार्टी प्रतिनिधि राखेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणना प्रभावित भएको हो । 

frontline

नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष प्रभु हजाराले मतगणनास्थलमा गठबन्धन दलका प्रदेश सांसद समेत राखिएकाले विरोध गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here