राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

फ्रन्टलाइन राजनीति । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । सोमबार (आज ) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here