नाली निर्माण गर्ने क्रममा भत्कियो घर

९ चैत्र, फिदिम । फिदिम बजारको आहालगैरीस्थित मेची राजमार्गको नाली निर्माण गर्ने क्रममा एउटा घर भत्किएको छ ।

नाली निर्माणका लागि जग खन्ने क्रममा स्थानीय देवीप्रसाद अधिकारीको घर भत्किएको हो । अधिकारीको घरमा दुईवटा होटल सञ्चालनमा थिए । 

frontline

घर भत्कदा एकजना सामान्य घाइते भएका छन् । उक्त स्थानमा सञ्जीब निर्माण सेवा निर्माण कम्पनीले सडकमा विस्तारको काम गरिएको छ ।

नालीको जग खन्ने क्रममा भत्किएको देवीप्रसाद अधिकारीको घर ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here