अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण

फाइल तस्बिर

४ चैत्र, काठमाडौं ।  शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो।

frontline

यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो ।

तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै अमेरिकी सेनाको जहाज काठमाडौं आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here